मेरो हृदयको शक्ति

जब मेरो हृदय दु:खित भएको थियो,
र मेरो मुटुमा तीतोपन थियो,
म यस्‍तो बेवकूफ र अबोध थिएँ,
तपाईंको सामु म पशुतुल्‍य थिएँ।
तैपनि म निरन्‍तर तपाईंसँगै छु,
तपाईंले मेरो दाहिने हात थाम्‍नुभएको छ।
आफ्‍नै सल्‍लाहमा तपाईंले मलाई डोर्‍याउनुहुन्‍छ,
र पछि मलाई महिमामा लानुहुनेछ।
स्‍वर्गमा तपाईंबाहेक मेरो अरू को छ र?
र पृथ्‍वीमा पनि मैले चाहना गर्ने तपाईंबाहेक अरू केही छैन।
मेरो तन र मन दुवै विफल होलान्‌,
तर परमेश्‍वर सदासर्वदाको निम्‍ति
मेरो हृदयको शक्ति र मेरो भाग हुनुहुन्‍छ।
तपाईंबाट टाढ़ा रहनेहरू नष्‍ट हुनेछन्‌,
तपाईंलाई विश्‍वासघात गर्ने सबैलाई तपाईं विनाश गर्नुहुन्‍छ।
तर मेरो लागि भने परमेश्‍वरको नजिक रहनु असल छ।
मैले परमप्रभु परमेश्‍वरलाई मेरो शरणस्‍थान बनाएको छु,
म तपाईंका सबै कार्यहरूको वर्णन गर्नेछु।
For my soul was grieved.
I was embittered in my heart.
I was so senseless and ignorant.
I was a brute beast before you.
Nevertheless, I am continually with you.
You have held my right hand.
You will guide me with your counsel,
and afterward receive me to glory.

Whom do I have in heaven?
There is no one on earth whom I desire besides you.

My flesh and my heart fails,
but God is the strength of my heart and my portion forever.

For, behold, those who are far from you shall perish.
You have destroyed all those who are unfaithful to you.

But it is good for me to come close to God.
I have made the Lord Yahweh my refuge,
that I may tell of all your works.
भजनसंग्रह ७३:२१-२८

Comments

comments