संविधान आउने दिन २०७१ माघ ८ गते

*****आज संविधान आउने दिन! *****
***२०७१ माघ ८***
^^^***************************************^^^
Parliamentसाथीहरू संविधान लिन जाऔ भन्दै सडकमा गए…
यसपाली पनि जातिय संघियतामा मै कुरो अड्क्या भन्छन्। संविधान आउदैन भन्नेकुरा धेरैले अनुमान लाइसकेका छन् । तर पनि नेताले भने अनुसार,…
संविधान आउने दुइवटा बाटा छन रे एउटाबाट नआए पनि अर्को बाटो पक्का आउने।
१. सहमतिबाट संविधान आउने ।
२ .प्रक्रियाबाट संविधान आउने ।
सकेसम्म सहमतिबाट सहमति भएन भने प्रक्रियाबाट।
अहिलेसम्म सहमतिको प्रयास पनि छैन प्रक्रियाको प्रयास देखिएको छैन। राति १२ बजेसम्म आउँछ कि??

Comments

comments

Leave a Reply