Must read

  • चूप लागिबस्‍ने मूर्ख पनि बुद्धिमान्‌ ठानिन्‍छ

    "चूप लागिबस्‍ने मूर्ख पनि बुद्धिमान्‌ ठानिन्‍छ,
    र आफ्‍नो जिब्रोलाई लगाम लगायो भने त्‍यो विवेकी मानिन्‍छ”।
    हितोपदेश 17:28 ESV

  • Is wisdom in the brain?

    Kathamandu- All true wisdom comes from God, who is the source of all wisdom. “For the Lord gives wisdom, and from his mouth come knowledge and understanding.” (Proverbs 2:6).

  • Making Right Decisions

    Most of us have trouble, anxiety, sadness with one area of life that we cannot escape making decisions. In our daily life everyday we have to decide what to do, when to do it, and how to do it. One wrong decision can wreck  a lifelong career or throw a family into financial disaster.

  • क्रिसमस कहिलेदेखि मनाउन थालियो?

    नयाँ करारका चारवटा सुसमाचार (मत्ती, मर्कुस, लूका र यूहन्ना) येशू ख्रीष्टको बारेमा बताउने सर्वाधिक विश्वसनीय र प्रारम्भिक जीवनीहरू हुन् । यी चारवटै सुसमाचार येशूको स्वर्गारोहणको केही वर्षभित्रमा नै लेखिए ।

त्रिभुवन विश्वविद्यालयको शिक्षा प्रणाली प्रयोगात्मक हुन आवश्यक

नेपालको सबैभन्दा ठूलो र पूरानो त्रिभुवन विश्वविद्यालयमा उच्च शिक्षाका लागि नेपालको पहिलो राष्‍ट्रिय शैशिक संस्था पनि हाे। त्रिभुवन विश्वविद्यालयमा ७९६६ अध्यापन संकाय छन् । त्रिविमा सबै विषयहरूमा अध्ययन गर्न सकिन्छ। शिक्षालाई गुणस्तरीय बनाउन केही शिक्षाप्रणालीमा केही मात्रामा सुधार पनि ल्याएको छ।  त्रिभुवन विश्वविद्यालय अन्तर्गतको कलेजको अध्ययन सेमेस्टर प्रणालीमा गइसकेको छ। पहिला विद्यार्थीहरूले कलेज नगएरै परीक्षामा सामेल हुन पाउँथे भने, अब सेमेस्टर प्रणालीमा विद्यार्थी अनिवार्यरुपमा कलेज जानुपर्ने हुन्छ। यसले अध्ययन प्रणालीलाई सुधार गरी शैक्षिक स्तर राम्रो हुने नतिजा पनि राम्रो आउने विश्वास देखिएको थियो। तर त्रिभुवन विश्वबिद्यालयले स्नातक प्रथम वर्षको ४ बर्षे बिएस्सी प्रथम वर्षको नतिजा आज सार्बजनिक गरेको छ ।
Read More…


राम्रो नेता पाउन मुस्किल भएको बेला देशको लागि ठूलो क्षति

नेपालको राजनीतिमा देश संघीयतामा गएपछि थोरै समयमा संस्कृति पर्यटन तथा उड्यन क्षेत्रमा केही उलेख्य कामहरू देखिएका छन्। अन्तराष्ट्रिय र आन्तरिक विमान स्थलहरू सुधार, विस्तार र स्तरोन्नति हुँदैछन्। देशका सबै प्रदेश र जिल्लाहरूमा विमान स्थल पुर्‍याउने उड्यन क्षेत्रमा स्थायी विकासको सपना बोकेर लागी परेका संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्री रबिन्द्र अधिकारी सहित सातजनाको हेलिकोप्‍टर दुर्घटनाको निधनले स्तब्ध बनाएको छ। Read More…


शिशिर ऋृतु

जुम्ला खलंगामा खिचिएको तस्बिर


बाबाको बालपनमा पनि अचम्म!! अहिले छोराको बालपनमा पनि अचम्म!!

Sahaj is checking the typewriter.

काठमाडौं- आजभन्दा धेरै वर्ष पहिलेको कुरा हो, टाइपराइटर देख्‍ने मौका मिलेको थियो, अचम्म लागेके थियो। पहिलो पटक टाइपराईटरबाट आफ्नो नाम नेपाली कागजमा लेख्‍न सकेकोमा साह्रै आनन्द लागेको थियो। म त्यतिबेला हाइस्कूलमा पढ्थे‌ं। त्यतिबेला स्कूलमा वार्षिक परीक्षाका प्रश्‍नपत्रहरू हातले लेखेर लिथो गरिन्थ्यो, कहिले काँहि कार्बन कपि राखेर लेखिएको हुन्थ्यो। Read More…


म सबैको मन मस्तिष्क पुगिसकें

म कहिल्यै पनि बोलिन तर सबैले सुन्‍ने गर्छन्।
मेरा शब्दहरू पाना पानामा कोरिएका छन्।
मेरा शब्दहरू अनलाईन भएर संसार भरी पुगिसकेका छन्।

म कहिल्यै पनि हिडिन्
तर म सारा संसारभर पुगिसकें।
कहिल्यै चलचित्र भएर त कहिल्यै वृत्त चित्र भएर
म जताततै छु। Read More…