Must read

  • चूप लागिबस्‍ने मूर्ख पनि बुद्धिमान्‌ ठानिन्‍छ

    "चूप लागिबस्‍ने मूर्ख पनि बुद्धिमान्‌ ठानिन्‍छ,
    र आफ्‍नो जिब्रोलाई लगाम लगायो भने त्‍यो विवेकी मानिन्‍छ”।
    हितोपदेश 17:28 ESV

  • Is wisdom in the brain?

    Kathamandu- All true wisdom comes from God, who is the source of all wisdom. “For the Lord gives wisdom, and from his mouth come knowledge and understanding.” (Proverbs 2:6).

  • Making Right Decisions

    Most of us have trouble, anxiety, sadness with one area of life that we cannot escape making decisions. In our daily life everyday we have to decide what to do, when to do it, and how to do it. One wrong decision can wreck  a lifelong career or throw a family into financial disaster.

  • क्रिसमस कहिलेदेखि मनाउन थालियो?

    नयाँ करारका चारवटा सुसमाचार (मत्ती, मर्कुस, लूका र यूहन्ना) येशू ख्रीष्टको बारेमा बताउने सर्वाधिक विश्वसनीय र प्रारम्भिक जीवनीहरू हुन् । यी चारवटै सुसमाचार येशूको स्वर्गारोहणको केही वर्षभित्रमा नै लेखिए ।

The Question for the Season: Who is JESUS?

“Today in the town of David a Savior has been born to you; he is the Messiah, the Lord. “Glory to God in the highest heaven, and on earth peace to those on whom his favor rests.”- Lk 2:11‭, ‬14 Read More…


बिरामी घोडाको कथा

एकपटक एउटा किसानको घोडा बिरामी भएछ ।उसले त्यसको उपचारको लागि डाक्टरलाई बोलायो । डाक्टरले घोडालाई राम्रो सित नियाल्दै भने ” तपाइको घोडालाई धेरै गम्भीर बिरामीले समातेको छ । मैले तीन दिन सम्म यसलाई औषधि दिएर हेर्छु । यदि ठिक भयो भने ठिकै छ नत्रभने यसलाई हामीले मार्नुपर्छ किनकी यसको बिरामी अरु जनावरहरुमा पनि सर्नसक्छ ” ।

यो सबै कुराकानी छेउमै बसेको एउटा खसीले पनि सुनिरहेको थियो ।

अर्को दिन डाक्टर आए र औषधि दिएर फर्किए ।

उ गइसकेपछी खसी घोडाको छेउमा गयो र भन्यो ” उठ साथी हिम्मत गर नत्र यिनीहरुले तिमिलाई मारिदिन्छन ” Read More…


जुन गतिमा राजनीतिक परिवर्तन भयो त्यही गतिमा विकास नहुँदा, नकरात्मक सोचको विकास

जुम्लामा स्याउको विक्री भनेजस्तो हुन नसक्दा बनाइएका गोल्डेन स्याउका चाना।

हिजो आज मानेछेको सोँच कस्तो छ। विश्वमा विकासले कस्तो गति लियो? के हुँदैछ? राजनीतिक खेल कस्तो हुँदैछ? सबै सजिलै सामाजिक सञ्‍जालबाट तुरुन्तै थाह हुन्छ। कति असत्य पनि होलान कति सत्य पनि छन्। युवाहरूको फुर्सद छ, हात हातमा माोबाइल वा मेडिया डिभाइसहरु छन् जसले गर्दा विश्वमा के कस्तो हुँदैछ थाह गर्न सक्छन्। त्यसपछि आफ्नो क्षेत्र वा देशसँग तुलना गर्न सम्म भ्याउछन्। अन्य देशको तुलनामा आफ्नो देशलाई सुन्यमा देख्छन्। अनि भविष्य नेपालमा होइन अन्या देशमा देख्न थाल्छन्। अर्को पक्ष नेपालमा भएको घटनाहरू राम्रो भन्दा नकरात्मक बढी देखिने हुनाले पनि वितृष्णा जागेर आउँछ। अनुभवीहरूको अनुभव पनि दुखद मात्रै मेडियामा आउँछन्।

अबको समयमा युवा पुस्तालाई उत्पादनमुलक कार्यमा उन्मुख गराउन राज्य र सम्बन्धित अन्तराष्ट्रिय/राष्ट्रिय गैरसरकारी संस्थाहरूले व्यवसायीक शिक्षा, शिप, हौसला, सहुलियत ऋण र उत्पादनको सुरक्षा ( Products Insurance) को व्यवस्था गरेर उत्पादनलाई निर्यात गर्न तर्फ लाग्न सके राज्यले चाहेको समृद्धिको बाटोमा अग्रसर हुने निश्चित छ।

Read More…


संविधान विश्वकै नमूना भएपनि नेपालीलाई विदेशीने मोह झन बढ्दै

तस्बिर जनबोलीबाट

EDV भर्नको लागि पासपोर्ट नम्बर अनिवार्य चाहिने भएपछि बनाउनेहरूको भींड ह्वात्तै बढेको समाचार बाहिरिएको छ। अबदेखि अमेरिकी सरकारले सन् २०२१ का लागि इलेक्ट्रोनिक्स डाइभर्सिटी भिसा (इडिभी) को आवेदन खोलेसँगै राहदानी बनाउनेको भीड लागेको छ । डिभी भर्न राहदानी अनिवार्य गरेपछि नारायणहिटीस्थित राहदानी विभागमा राहदानी बनाउनेको भीड लाग्न थालेको छ ।

नेपालको संविधान २०७२ जारी भएपछि देशमा राम्रो शुसासन, आफ्नो भूमिमा कुनै व्यवसाय गरेर बस्‍न सक्ने, रोजगारीको निश्चयता हुन्छ भन्ने आशा धेरै युवाहरूमा थियो। नेपालमा नै स्वरोजगारको वातावरण बनाउने, रोजगारीको लागि विदेश जान नपर्ने बनाउने लक्ष्यलाई बहुमतको सरकारले पनि खासै कार्यान्वयन  गराउन नसक्दा विदेश जानेको संख्यामा कुनै कमि आएको तथ्याङ्क बाहिरिएको छैन।

Read More…


Kanyam, Ilam