Must read

  • Is wisdom in the brain?

    Kathamandu- All true wisdom comes from God, who is the source of all wisdom. “For the Lord gives wisdom, and from his mouth come knowledge and understanding.” (Proverbs 2:6).

  • Making Right Decisions

    Most of us have trouble, anxiety, sadness with one area of life that we cannot escape making decisions. In our daily life everyday we have to decide what to do, when to do it, and how to do it. One wrong decision can wreck  a lifelong career or throw a family into financial disaster.

  • क्रिसमस कहिलेदेखि मनाउन थालियो?

    नयाँ करारका चारवटा सुसमाचार (मत्ती, मर्कुस, लूका र यूहन्ना) येशू ख्रीष्टको बारेमा बताउने सर्वाधिक विश्वसनीय र प्रारम्भिक जीवनीहरू हुन् । यी चारवटै सुसमाचार येशूको स्वर्गारोहणको केही वर्षभित्रमा नै लेखिए ।

  • Mahatma Gandhi’s view on Christianity

    Mahatma Gandhi’s view on Christianity…

    Why I didn’t become a follower of Christ? If not Mohandas Karamchand Gandhi, the Indian Independence struggle would have taken longer with more bloodshed, division and war. 

वर्षाको कारण घरहरू डुबानमा

लगातार भएको वर्षाको कारण बाराको दुधौरा नदीले डुवानमा परेका घरहरू

पेट्रोलियम पदार्थमा हडताल बन्ध गर्नेलाई कार्वाही

उपत्यकामा पेट्रोलियम पदार्थ अभावको कारणले पेट्रोल पम्पमा सवारी साधनको लाइनले ट्राफिक जामको समस्या भएको छ।

काठमाडौं, २१ असार,  सरकारले पेट्रोलियम ढुवानीमा हडताल गर्न नपाउने गरी आवश्यक सेवा सञ्चालन ऐन लगाउने निर्णय गरेको छ । वाणिज्य तथा आपूर्ति मन्त्रालयले उक्त निर्णय कार्यान्वयनका लागि गृह मन्त्रालयलाई पत्राचार गरेको छ । व्यावसायीले आफ्नो स्वार्थका लागि एकपछि अर्को गर्दै ढुवानी ठप्प पारेपछि सरकारले उक्त निर्णय गरेको हो । ऐनअनुसार हडताल र अवरोध गर्ने, त्यस्तो काममा भाग लिने र सहयोग गर्नेलाई ६ महिनादेखि एक बर्ष कैद वा २ सय देखि हजार रुपैयाँ जरिवाना वा दुबै सजाय हुन्छ । पेट्रोलियम ढुवानीमा बारम्बार अवरोध पुर्‍याएर उपभोक्तालाई दुख दिने व्यावसायीलाई आवश्यक सेवा सञ्चालन ऐन लगाएर कार्बाही गर्ने मन्त्रालयका प्रवक्ता गणेशप्रसाद ढकालले बताउनुभयो । उहाँका अनुसार गृह मन्त्रालयले पेट्रोलियम पदार्थजस्तो अत्यावश्यक सेवा वन्द हडताल गर्ने जो कोहीलाई पक्राउ गरी कार्बाही गर्न सकिनेछ । पेट्रोलियम पदार्थ ढुवानी व्यावसायीको आन्दोलनका कारण असार महिनाको पहिलो सातादेखि नै मुलुकभर पेट्रोलियम पदार्थको हाहाकार भएर उपभोक्ताले दुख पाएपछि मन्त्रालयले यस्तो निर्णय गरेको हो ।


व्‍यवस्‍था

व्‍यवस्‍था

परमेश्‍वरले इस्राएलीहरूलाई मिश्र देशबाट निकालेर ल्‍याउँदा उहाँले पहिलो करार दिनुभएको थियो। त्‍यो पहिलो करार व्‍यवस्‍थामा आधारित थियो। त्यही व्‍यवस्‍था दस आज्ञामा संक्षिप्‍त गरिएको र प्रस्‍थान, लेवी, गन्‍ती र व्‍यवस्‍थाका पुस्‍तकहरूमा विस्‍तृत गरिएको छ। यी पुस्‍तकहरू – उत्‍पत्तिसहित पुरानो करारको मुख्‍य पुस्‍तकहरू हुन् र यिनीहरूलाई ‘तोराह’ (व्‍यवस्‍था) भनिन्‍छ। Read More…


Play It Down and Pray It Up

Play It Down and Pray It Up

by Rick Warren
“Let us not become weary in doing good, for at the proper time we will reap a harvest if we do not give up.” Galatians 6:9 (NIV)Is there pain in getting in shape? Yes. Is there a profit to it? Yes. Is there pain in doing the right thing in your marriage? Yes. Is there profit to it? Yes. Is there pain in having a daily quiet time and being disciplined? Yes. Does it have profit and benefit? Yes. To endure short-term pain in a situation, you need to look at the long-term reward.

Read More…


God’s Shining Face

Daily Reflection
by Mark D. Roberts on Saturday, June 25, 2011
Psalm 67:1-7

May God be merciful and bless us.
May his face smile with favor on us.

 

[Psalm 67:1]

The New Living Translation of Psalm 67:1 speaks of God’s face smiling with favor on us. This accurately renders the sense of the original language, which reads literally: “May [God’s] face shine upon us.” Peoples of the Ancient Near East would speak of the shining face of a king or a god. This image may have been based on the way in which a smile “lights up” one’s face. Or it could have been related to the shining of the sun. At any rate, the shining, smiling face of God does not only convey God’s pleasure, but also his blessing. When God’s face shines upon us, he pours his goodness and grace into our lives. Read More…