जनताको आश्था, धर्मलाई राज्यले स्वतन्त्र गर्नुपर्छ

हिन्दू राष्ट्रका लागि अभियान

hindu
राजधानीको सभामा राप्रपा नेपालका अध्यक्ष कमल थापा सहितका नेताहरु। पार्टीले हिन्दू राष्ट्र घोषणाका लागि हस्ताक्षर अभियान थालेको छ।

नेपाल देशमा धर्म निरपक्ष हुनुपर्छ अर्थात मान्दै आएको आश्था, धर्म हरेक व्यक्तिको स्वतन्त्र इच्छामा मान्न पाउनुपर्छ भन्ने आम जनताको आवाज र चाहानामाथि कसैको पनि राजनैतिक दवाव र स्वार्थको लागि प्रयोग गर्न पाइदैन। यो हरेक मानिसको स्वतन्त्र इच्छामा मान्न पाउनुपर्छ। धर्मको नाउमा रानैतिक गर्न खोजिएका  विचार धारा भएका व्यक्तिहरुलाई बुद्धिजीवी जनताहरूले कदापि सहयोग गर्नेछैनन्।

Comments

comments