तपाईंले पाप गर्नुभयो भने कसरी परमेश्वरलाई असर गर्छ?

"यदि तपाईंले पाप गर्नुभयो भने त्यसले कसरी परमेश्वरलाई असर गर्छ?
...तपाईंको दुष्टताले आफूलाई जस्तो व्यक्तिलाई असर गर्छ। ”
अय्यूब ३५:६,८ HCSB

Read More…


चूप लागिबस्‍ने मूर्ख पनि बुद्धिमान्‌ ठानिन्‍छ

"चूप लागिबस्‍ने मूर्ख पनि बुद्धिमान्‌ ठानिन्‍छ,
र आफ्‍नो जिब्रोलाई लगाम लगायो भने त्‍यो विवेकी मानिन्‍छ”।
हितोपदेश 17:28 ESV

Read More…


येशू मान्नेहरू चिसो सिरेटोमा कति साह्रो कराएका हुन्?

क्रिसमस ट्रि र झिलिमिली बत्ती । ठाउँ ठाउँमा क्यारोल सिङगिङ, डान्स । सजिसजाउ चर्चहल, होटेल, रेष्टुरेन्टमा क्रिसमस सलेब्रेसनको रौनक। येशू ख्रीष्टको जन्मको अवसरमा शुभकामना आदानप्रदानमा उपहार साटासाट र स्वागत सत्कारमा व्यस्त चर्चहरु । हिजो आज अझै शान्ति र्‍याली आदिमा चर्चहरू व्यस्त छन्। येशू ख्रीष्टको जन्मोत्सवमा अर्थात क्रिसमस डे मा सहानुभूति र सहभागिता उल्लेख्य छ । सजिलैसँग क्रिसमस पनि चाडपर्वको रूपमा विश्वव्यापीरूपमा स्वीकारिएको छ। क्रिसमसको मुख्य सन्देशयेशू ख्रीष्ट जन्मनुको कारणछोटो सन्देशले यो रमाइलो समयमा सत्यतालाई बुझाओस्।येशू ख्रीष्ट जन्मनुभएको सत्यताचाहिँ चाडपर्वको रमाइलोमा नहरा‍ओस्। आज वश्वव्यापीरूपमा क्रिसमस ट्री  सजिएको देखेपछि सजिलै बुझ्न सकिन्छ क्रिसमस आयो भनेर । Read More…


यो पृथ्वी कसरी श्रृष्टि भयो?

परमेश्वरको वचन बाइबलले भन्दछ, सुरूमा शुन्य थियो केही पनि थिएन। परमेश्वरका आत्मा परिभ्रमण गर्नुहुन्थ्यो। परमेश्वर पृथ्वीको सुरुवात हुनुभन्दा पहिले देखि नै हुनुहुन्थ्यो। परमेश्वरको के योजना भएर पृथ्वी सृष्टि गर्नुभयो? सृष्टि गर्न कुनै न कुनै उद्देश्य त हुनु पर्छ। उहाँको वचनले भनेअनुसार सुरूमा परमेश्वरले आकाश र पृथ्वी श्रृष्‍टि गर्नुभयो। अनि पृथ्वी शून्य थियो। पृथ्वीमा केहि पनि थिएन।

उत्पत्तिको पुस्तक 1

Read More…


अन्यायपूर्ण कष्‍ट परमेश्वरमा प्रशंसनीय

परमेश्‍वरलाई सम्‍झेर कुनै मानिसले अन्‍यायपूर्ण कष्‍ट सहन्‍छ भने त्‍यो परमेश्‍वरमा प्रशंसनीय छ। किनभने तिमीहरूले खराब काम गरेर कुटाइ खाँदा धैर्यसँग सह्यौ भने यसमा ठूलो कुरो के छ र? तर तिमीहरूले असल गरेर पनि दु:ख भोग्‍नुपर्दा धैर्यसँग सहन्‍छौ भने यो परमेश्‍वरमा ग्रहणयोग्‍य हुन्‍छ,
                                                                                     १ पत्रुस २:१९-२० 

मानविय स्वभाव नै अन्याय नसहने हो। मानिसमा सबैभन्दा ठुलो हुने, आदर सम्मान रूचाउने स्वभाव हुन्छ। राजनीतिक परिवर्तनसँगै हामी मानिसलाई अलिकति राज्यबाट अथवा अन्य क्षेत्रबाट अन्याय भयो भने, आफ्नो हक अधिकारको लागि आवाज उठाउछौं। त्यतिमात्र नभएर व्यक्तिगत कुरामा पनि कसैले हेला गरेको, अन्याय गरेको थाह हुनेवित्तिकै त्यसको विरूद्धमा उत्रिन्छौ। चाहे पारिवारिक मामलामा किन नहोस प्रतिकार गर्न पछि पर्ने चलन छैन। तर यहाँ माथिका पदहरूमा ठ्याक्कै उल्टो परिभाषा पाइन्छ। Read More…