पेट्रोलको भाऊ घट्यो

३ चैत, काठमाडौं । अन्तरराष्ट्रिय बजारमा पेट्रोलको मूल्यमा गिरावट आएको छ । विश्व बजारमा भाऊ घटेपछि भारतले पनि पेट्रोलको मूल्य घटाएको छ । तेलको भाऊ बढाउनमात्रै जानेको नेपाल सरकारले भने भाऊ घटाउनु त परै जाओस्, सहजरुपमा तेल आपूर्ति गराउन समेत सकेको छैन । रेग्मी नेतृत्वको सरकारले पेट्रोलको भाऊ घटाउनुको साटो सहज आफूर्ति गराउने भन्दै सरकारी कोषबाट निगमलाई १ अर्ब रुपैयाँ निकासा गरेको छ ।
Read More…


11 killed an accident

11 people have been killed and other 20 injured in a bus accidentat Kamaredanda, Bhumesthan VDC-6 of Dhading district along the Prithvi Highway on Tuesday morning.

The bus (Lu 1 Kha 7051) was heading for the Capital from Butwal. The bus plunged in to the Mahesh Khola at around 4 this morning.

According to police, 10 died on the spot and one breathed last while heading for treatment in the Capital.

The bus skidded some 200 meters down the road.

 


Exploring Mars

NASA’s rover Curiosity successfully carried out a highly challenging landing on Mars early Monday, transmitting images back to Earth after traveling hundreds of millions of miles through space in order to explore the Red Planet.

NASA’s Mars Curiosity Rover, shown in this artist’s rendering, touched down on the planet on August 6.

घरमै बसी प्रमाणपत्र

शिक्षा आर्जन गर्न अब शिक्षण संस्थामा नै दैनिक रूपमा जानु जरूरी छैन । व्यक्तिसित भएको कम्प्युटर वा ल्यापटपको सहयोगबाट अध्ययन सहज र सरल भएको छ । यस्ता दूर शिक्षाका माध्यमबाट स्कुल तहदेखि विद्यावारिधिको उपाधिसम्म प्राप्त गर्न सकिन्छ । शुल्क पनि तुलनात्मक रूपमा महँगो छैन । जागिरे, गृहिणी र बीचैमा पढाइ छाडेकालाई यो माध्यम निकै उपयोग ठहरिएको छ । विद्यालयदेखि विश्वविद्यालयसम्मको यो दूर शिक्षाबारे प्रकृति अधिकारीको जानकारीमूलक सामग्री । Read More…