Is wisdom in the brain?

Kathamandu- All true wisdom comes from God, who is the source of all wisdom. “For the Lord gives wisdom, and from his mouth come knowledge and understanding.” (Proverbs 2:6). Read More…


Making Right Decisions

Most of us have trouble, anxiety, sadness with one area of life that we cannot escape making decisions. In our daily life everyday we have to decide what to do, when to do it, and how to do it. One wrong decision can wreck  a lifelong career or throw a family into financial disaster. Read More…


क्रिसमस कहिलेदेखि मनाउन थालियो?

नयाँ करारका चारवटा सुसमाचार (मत्ती, मर्कुस, लूका र यूहन्ना) येशू ख्रीष्टको बारेमा बताउने सर्वाधिक विश्वसनीय र प्रारम्भिक जीवनीहरू हुन् । यी चारवटै सुसमाचार येशूको स्वर्गारोहणको केही वर्षभित्रमा नै लेखिए । Read More…


Mahatma Gandhi’s view on Christianity

Mahatma Gandhi’s view on Christianity…

Why I didn’t become a follower of Christ? If not Mohandas Karamchand Gandhi, the Indian Independence struggle would have taken longer with more bloodshed, division and war.  Read More…


जनताको आश्था, धर्मलाई राज्यले स्वतन्त्र गर्नुपर्छ

हिन्दू राष्ट्रका लागि अभियान

hindu
राजधानीको सभामा राप्रपा नेपालका अध्यक्ष कमल थापा सहितका नेताहरु। पार्टीले हिन्दू राष्ट्र घोषणाका लागि हस्ताक्षर अभियान थालेको छ।

नेपाल देशमा धर्म निरपक्ष हुनुपर्छ अर्थात मान्दै आएको आश्था, धर्म हरेक व्यक्तिको स्वतन्त्र इच्छामा मान्न पाउनुपर्छ भन्ने आम जनताको आवाज र चाहानामाथि कसैको पनि राजनैतिक दवाव र स्वार्थको लागि प्रयोग गर्न पाइदैन। यो हरेक मानिसको स्वतन्त्र इच्छामा मान्न पाउनुपर्छ। धर्मको नाउमा रानैतिक गर्न खोजिएका  विचार धारा भएका व्यक्तिहरुलाई बुद्धिजीवी जनताहरूले कदापि सहयोग गर्नेछैनन्।