त्रिभुवन विश्वविद्यालयको शिक्षा प्रणाली प्रयोगात्मक हुन आवश्यक

नेपालको सबैभन्दा ठूलो र पूरानो त्रिभुवन विश्वविद्यालयमा उच्च शिक्षाका लागि नेपालको पहिलो राष्‍ट्रिय शैशिक संस्था पनि हाे। त्रिभुवन विश्वविद्यालयमा ७९६६ अध्यापन संकाय छन् । त्रिविमा सबै विषयहरूमा अध्ययन गर्न सकिन्छ। शिक्षालाई गुणस्तरीय बनाउन केही शिक्षाप्रणालीमा केही मात्रामा सुधार पनि ल्याएको छ।  त्रिभुवन विश्वविद्यालय अन्तर्गतको कलेजको अध्ययन सेमेस्टर प्रणालीमा गइसकेको छ। पहिला विद्यार्थीहरूले कलेज नगएरै परीक्षामा सामेल हुन पाउँथे भने, अब सेमेस्टर प्रणालीमा विद्यार्थी अनिवार्यरुपमा कलेज जानुपर्ने हुन्छ। यसले अध्ययन प्रणालीलाई सुधार गरी शैक्षिक स्तर राम्रो हुने नतिजा पनि राम्रो आउने विश्वास देखिएको थियो। तर त्रिभुवन विश्वबिद्यालयले स्नातक प्रथम वर्षको ४ बर्षे बिएस्सी प्रथम वर्षको नतिजा आज सार्बजनिक गरेको छ ।
Read More…


पार्टी पत्रकारिता र चौथो अंगको भ्रम

pic from google

विश्व डिजिटल युगमा प्रवेस गरिसकेको अवस्थामा संसारलाई सजिलै नियाल्न र सत्य तथ्य थाह पाउन सकिन्छ। तर नेपालको पत्रकारितामा भने सबैकुरा सजिलै विश्वास गर्न सकिने अवस्था देखिदैन। यसको एउटै कारण हो, स्वतन्त्र पत्रकारितामा कलम चलाउने व्यक्तिहरू राजनीतिक पार्टी, व्यक्ति र संघसंस्थाभन्दा माथि उठेर लेख्‍न नसक्नु हो । अर्को कुरा संचार माध्यम राज्यको चौथो अङ्‍ग पनि हो। यस सम्बन्धमा लेखक भानुभक्त आचार्यले लेखेको लेख धेरै राम्रो लाग्यो। यसले पत्रकारिता गर्नेहरूलाई स्वतन्त्र पत्रकारिता गर्न हौसला देओस भनेर गिद्दे प्रेसबाट यहाँ जस्ताको तस्तै साभार गरिएको छ।
Read More…


कहिलेबाट ख्रीष्टमस मनाउन थालियो ?

नयाँ करारका चारवटा सुसमाचार (मत्ती-यूहन्ना) येशू ख्रीष्टको बारेमा बताउने सर्वाधिक विश्वसनीय र प्रारम्भिक जीवनीहरू हुन् । यी चारवटै सुसमाचार येशूको स्वर्गारोहणको केही वर्षभित्रमा नै लेखिए । मत्ती र लूकाका सुसमाचारहरूमा उहाँको जन्मको विवरण दिइएको भए तापनि सुसमाचारीय दस्तावेजहरूमा येशूको जन्मको साल, महिना र गते कतै पनि उल्लेख छैन । त्यसैले, उहाँको वास्तविक जन्म मिति हामी कसैलाई पनि थाहा छैन । तथापि उहाँ लगभग ४ ख्रीष्टपूर्वमा जन्मनुभएको थियो भन्ने सामान्य सहमति छ । बाइबल धर्मशास्त्रसाथै कुनै पनि प्राचीन बाइबलेतर स्रोतमा उहाँको जन्म मिति उल्लेख नभएकोले प्रारम्भिक ख्रीष्टियानहरूका बिचमा कुनै निर्धारित मिति थिएन । उहाँको जन्मदिन निर्धारण गर्नको लागि विभिन्न विधिहरू अप्नाइए । परिणामतः प्रारम्भिक ख्रीष्टियान मण्डलीहरूमा बेग्लाबेग्लै मितिहरू देखा परे । जनवरी २, अप्रिल १८, अप्रिल १९, मे २०, र डिसेम्बर २५ त्यस्ता मितिहरू थिए । तर डिसेम्बर २५ (पौष १०) नै ख्रीष्टमसको लागि औपचारिक मिति हुन पुग्यो । चौथो शताब्दीको उत्तराद्र्धतिर आइपुग्दा ख्रीष्टमस भिन्नाभिन्नै स्थानमा भिन्नाभिन्नै मितिमा भए पनि प्रायजसो मण्डलीमा मनाइन थालियो । Read More…


मण्डली इतिहासमा ख्रिस्टाब्द ३१३

कन्स्टेन्टाइन महान् रोमी साम्राज्यका सन्ताउन्नौँ सम्राट् थिए जसले ख्रिस्टाब्द ३०६-३३७ सम्म शासन गरे । मण्डली र साम्राज्य दुवैको इतिहासमा तिनको शासन परिवर्तनको निर्णायक बिन्दु साबित हुन पुग्यो । इतिहासकारहरू तिनलाई पहिलो ख्रीष्टियान सम्राट्को रूपमा हेर्छन् । Read More…


Precious Clarity on Human Sexuality

Article by John Piper
Founder & Teacher,
In recent years, the celebration of attempts to transform oneself from male to female, or female to male, and the normalization of same-sex attraction, including so-called “same-sex marriage,” have reconfigured the global landscape of sexual ethics.  Read More…