You Can Change Your World

Talk about Christ everywhere you go : by Bill Bright

“You must bring a lot of happiness into this world,” said the young businessman with tears of joy and gratitude in his eyes.
He had just prayed with me and received Christ as his Savior and Lord. Read More…


१९९० सालको भूकम्प गएको ४ बर्ष पछि जुद्धशमशेरले राष्ट्रको नाममा गरेको सम्वोधन

जुद्धशमशेर जबरा |
भाइभारदार प्रजावर्ग,
९० सालको भयानक भूकम्पले हाम्रो प्यारो जन्मभूमि नेपालमा ठूलो उत्पात गरेको साढे चार वर्ष भयो। त्यो उत्पातमा असंख्य धन र जनसमेत धेरै नाश हुन गई के ठूला, के साना प्रायः सबैलाई ठूलो आपत् आइपरेको थियो। Read More…


Lukla Bazaar, Solukhumbu

Photo by sarjurijal.com.np
Photo by sarjurijal.com.np

Lukla bazaar is surrounded by mountains. It’s a beautiful and peace place. First time I landed in Lukla it has made me fresh and curious about the name of “Lukla”.

Lukla, a town in the khumbu region of the Solukhumbu District in the Sagarmatha Zone of eastern Nepal. Which is situated at 2,860 metres (9,383 ft) from the sea level, it is a popular place for visitors to the Himalayas near Mount Everest to arrive. Although Lukla Read More…


Mahatma Gandhi’s view on Christianity

Mahatma Gandhi’s view on Christianity…

Why I didn’t become a follower of Christ? If not Mohandas Karamchand Gandhi, the Indian Independence struggle would have taken longer with more bloodshed, division and war.  Read More…


बाँसको कथा

bambooएउटा कुचेन् भन्ने जिल्लाको पहाडको पाखामा अनमोल-अनमोल बाँसका बोटहरू छन्। तिनमा बाँसको मालिकको नाउँ समेत लेखिएका छन्। पहाडका छाँगाहरूदेखि पानी लैजानका लागि एउटा साधारण उपाय छ अर्थात् मान्छेहरूले बाँस बाँस् गाँस्दै लगेर लामा लामा नल बनाई पानी लैजान्छन्।

अघि माथि उल्लेख भएको ठाउँमा पहाडको पाखाको फेदीमा एउटा राम्रो बाँसको बोट उम्रेको थियो। त्यसका हाँगाहरू काला-काला र चिल्ला-चिल्ला थिए। त्यसका राम्रा-राम्रा पातहरू बेलुकीको हावामा बिस्तारै-बिस्तारै हल्लिँदै थिए। ती देखेर हामीहरू छक्कै पर्‍यौं। अनि हामीहरूले तिनीहरू बिस्तारै-बिस्तारै हल्लिँदाखेरि सिरिरिरि गर्ने सोर पनि सुन्यौं। Read More…