कहिलेबाट ख्रीष्टमस मनाउन थालियो ?

नयाँ करारका चारवटा सुसमाचार (मत्ती-यूहन्ना) येशू ख्रीष्टको बारेमा बताउने सर्वाधिक विश्वसनीय र प्रारम्भिक जीवनीहरू हुन् । यी चारवटै सुसमाचार येशूको स्वर्गारोहणको केही वर्षभित्रमा नै लेखिए । मत्ती र लूकाका सुसमाचारहरूमा उहाँको जन्मको विवरण दिइएको भए तापनि सुसमाचारीय दस्तावेजहरूमा येशूको जन्मको साल, महिना र गते कतै पनि उल्लेख छैन । त्यसैले, उहाँको वास्तविक जन्म मिति हामी कसैलाई पनि थाहा छैन । तथापि उहाँ लगभग ४ ख्रीष्टपूर्वमा जन्मनुभएको थियो भन्ने सामान्य सहमति छ । बाइबल धर्मशास्त्रसाथै कुनै पनि प्राचीन बाइबलेतर स्रोतमा उहाँको जन्म मिति उल्लेख नभएकोले प्रारम्भिक ख्रीष्टियानहरूका बिचमा कुनै निर्धारित मिति थिएन । उहाँको जन्मदिन निर्धारण गर्नको लागि विभिन्न विधिहरू अप्नाइए । परिणामतः प्रारम्भिक ख्रीष्टियान मण्डलीहरूमा बेग्लाबेग्लै मितिहरू देखा परे । जनवरी २, अप्रिल १८, अप्रिल १९, मे २०, र डिसेम्बर २५ त्यस्ता मितिहरू थिए । तर डिसेम्बर २५ (पौष १०) नै ख्रीष्टमसको लागि औपचारिक मिति हुन पुग्यो । चौथो शताब्दीको उत्तराद्र्धतिर आइपुग्दा ख्रीष्टमस भिन्नाभिन्नै स्थानमा भिन्नाभिन्नै मितिमा भए पनि प्रायजसो मण्डलीमा मनाइन थालियो । Read More…


मण्डली इतिहासमा ख्रिस्टाब्द ३१३

कन्स्टेन्टाइन महान् रोमी साम्राज्यका सन्ताउन्नौँ सम्राट् थिए जसले ख्रिस्टाब्द ३०६-३३७ सम्म शासन गरे । मण्डली र साम्राज्य दुवैको इतिहासमा तिनको शासन परिवर्तनको निर्णायक बिन्दु साबित हुन पुग्यो । इतिहासकारहरू तिनलाई पहिलो ख्रीष्टियान सम्राट्को रूपमा हेर्छन् । Read More…


Precious Clarity on Human Sexuality

Article by John Piper
Founder & Teacher,
In recent years, the celebration of attempts to transform oneself from male to female, or female to male, and the normalization of same-sex attraction, including so-called “same-sex marriage,” have reconfigured the global landscape of sexual ethics.  Read More…


Is wisdom in the brain?

Kathamandu- All true wisdom comes from God, who is the source of all wisdom. “For the Lord gives wisdom, and from his mouth come knowledge and understanding.” (Proverbs 2:6). Read More…


क्रिसमस कहिलेदेखि मनाउन थालियो?

नयाँ करारका चारवटा सुसमाचार (मत्ती, मर्कुस, लूका र यूहन्ना) येशू ख्रीष्टको बारेमा बताउने सर्वाधिक विश्वसनीय र प्रारम्भिक जीवनीहरू हुन् । यी चारवटै सुसमाचार येशूको स्वर्गारोहणको केही वर्षभित्रमा नै लेखिए । Read More…