मध्यपहाडी लोकमार्गको यात्रा


हे …कान्छी दिक्तेल बजार , माया लाउँ भनेर यो मन हतार…
हे… कान्छा दिक्तेल बजार, माया लाउँ भनेर आउँछन् हजार…. मिठो स्वर र संगितको गीत बसमा घन्किएको छ। बसको भित्र सिटको क्षमताभन्दा बढि मान्छेहरु छन्। दिनमा 1/2 बस गुड्छन्, जसरी पनि गन्तव्यमा सबैलाई पुग्‍नु छ। धुलोको त कुरै Read More…