Germany marks 500th anniversary of church’s Reformation

German Chancellor Angela Merkel and President Frank-Walter Steinmeier took part in a service in the famous Castle Church in Wittenberg, where Luther supposedly posted his 95 Theses on Oct. 31, 1517. Thousands were participating in different church services throughout the day in the eastern German town. The city also celebrated the anniversary with a medieval-style street festival including arts and cultural events. Read More…


****बुझ्‍ने प्रयास गर्दा पनि बुझ्‍न नसकेको कुरा****

अहिले सामाजिक सञ्‍जालमा देखिएका टिका टिप्पणीहरूले अनलाइन समाचार साइटहरूमा खुबै चर्चा बटुलेका छन्। वक्तव्यहरू हेर्दा ख्रीष्टियन धर्म पनि कुनै राजनीतिक दल हो भन्ने बुझिन्छ। अब स्थानिय मण्डलीहरू प्रार्थान संगतिमा अलि बलियो  हुने कि? स्थानीय चर्चको संगतिभन्दा संयूक्तरुपमा गरिएका एउटा व्य्कतिको निर्णयमा हुने संगतिहरूलाई सहभागि हुन उचित देखिदैन।

पहिला पहिलाका मण्डलीहरूले विहान ४ बजेर उठेर चर्चमा गएर घुँडा टेकेर सबैको लागि प्रार्थना गर्थे। पालै पालो प्रार्थना गर्थे। कसैले इसाई भनि विरोध गरे पनि धन्यवाद भन्थे। तर पनि कहिल्यै इसाईहरूको हक हितको लागि भनेनन्। हक हित भनेकै प्रार्थना थियो।  धेरै आशिष् महशुस गर्थे। मण्डलीमा जागृति थियो।
समय परिवर्तनसँगै हिजो आज प्रार्थना गर्ने शैलीमा पनि परिवर्तन आएको छ। 

Read More…


मण्डली इतिहासमा ख्रिस्टाब्द ३१३

कन्स्टेन्टाइन महान् रोमी साम्राज्यका सन्ताउन्नौँ सम्राट् थिए जसले ख्रिस्टाब्द ३०६-३३७ सम्म शासन गरे । मण्डली र साम्राज्य दुवैको इतिहासमा तिनको शासन परिवर्तनको निर्णायक बिन्दु साबित हुन पुग्यो । इतिहासकारहरू तिनलाई पहिलो ख्रीष्टियान सम्राट्को रूपमा हेर्छन् । Read More…