अमेरिकाको ४५ औं राष्ट्रपति डोनाल्ड ट्रम्पको शपथ

Trump is sworn in as President with his wife, Melania, at his side. Photo: Donald Trump's Inauguration Day. CNN

Trump is sworn in as President with his wife, Melania, at his side. Photo: Donald Trump’s Inauguration Day. CNN

वासिङ्गटनः संसारकै शक्तिसाली राष्ट्रको रूपमा चिनिने अमेरिकाका ४५ औं राष्ट्रपतिका रूपमा डोनाल्ड ट्रम्पले शुक्रबार भव्य समारोहका बीच शपथ लिएका छन्। ट्रम्पले परम्पराअनुसार लिंकन बाइबलमा हात राखेर शपथ लिए । यसका साथै आफ्नी आमाले बाल्यकालमा पढ्न दिएको बाइबल पनि उनले प्रयोग गरेका थिए। अमेरिकाका प्रधानन्यायाधीशले उनलाई शपथ खुवाएका थिए। ट्रम्पभन्दा पहिला अमेरिकी उपराष्ट्रपति Continue reading

Share on FacebookShare on Google+Tweet about this on TwitterShare on LinkedIn

मुस्ताङी पूर्व राजा जिग्मे पलबर बिष्‍टको निधन

dsc00785मुस्ताङका अन्तिम राजा जिग्मे पलबर विष्टको ८६ वर्षको उमेरमा निधन भएको छ। काठमाडौं चावहिलको ओम अस्पतालमा उपचारको क्रममा जिग्मेको निधन भएको हो। अस्पताल स्रोतका अनुसार जिग्मेलाई निमोनिया र स्वासप्रस्वासको समस्या थियो। गत मंसिर २८ गते अस्पताल भर्ना भएका उनको आईसीयूमा उपचार भइरहेको थियो। उनलाई कृतिम स्वासप्रस्वास दिइएको थियो। उनी मुटुको समस्याबाट पनि पीडित थिए। Continue reading

Share on FacebookShare on Google+Tweet about this on TwitterShare on LinkedIn

क्रिसमस कहिलेदेखि मनाउन थालियो?

नयाँ करारका चारवटा सुसमाचार (मत्ती, मर्कुस, लूका र यूहन्ना) येशू ख्रीष्टको बारेमा बताउने सर्वाधिक विश्वसनीय र प्रारम्भिक जीवनीहरू हुन् । यी चारवटै सुसमाचार येशूको स्वर्गारोहणको केही वर्षभित्रमा नै लेखिए । मत्ती र लूकाका सुसमाचारहरूमा उहाँको जन्मको विवरण दिइएको भए तापनि सुसमाचारीय दस्तावेजहरूमा येशूको जन्मको साल, महिना र गते कतै पनि उल्लेख छैन । त्यसैले, उहाँको वास्तविक जन्म मिति हामी कसैलाई पनि थाहा छैन । तथापि उहाँ लगभग ४ ख्रीष्टपूर्वमा जन्मनुभएको थियो भन्ने सामान्य Continue reading

Share on FacebookShare on Google+Tweet about this on TwitterShare on LinkedIn

येशूको जन्ममा सत्यता

christmas_treeख्रीष्टमस येशूको जन्मको सम्झनामा मनाइने वार्षिक पर्व हो जुन डिसेम्बर २५ अर्थात् पौष १० गते मनाइन्छ । संसारका ख्रीष्टियानसाथै गैरख्रीष्टियान दुवै थरीका अरबौँ मानिसद्वारा मनाइने महानतम पर्व हो ख्रीष्टमस ।

ख्रीष्टियान धर्मशास्त्र बाइबल येशूको जन्मको वास्तविक मितिबारे मौन रहे तापनि कम से कम दुई ओटा सुसमाचारले येशूको जन्मको विषयमा केही महत्त्वपूर्ण विवरणहरू उपलब्ध गराएका छन् । आजभन्दा लगभग दुई Continue reading

Share on FacebookShare on Google+Tweet about this on TwitterShare on LinkedIn

प्रचण्डको प्रस्तावमा भारतीय राष्ट्रपति आउँदा विदा दिने निर्णय

pushpa-kamal-dahal

काठमाडौं— प्रत्येक बिहीबार मन्त्रिपरिषद बैठक बस्ने चलन पुरानै हो। त्यही परम्परालाई निरन्तरता दिन आज पनि मन्त्रिपरिषद बैठक बस्यो। मन्त्रिपरिषद बैठक भारतीय राष्ट्रपति नेपाल आउँदा विदा दिने निर्णयका कारण बहुचर्चित बन्न पुग्यो। सर्वसाधारणले सामाजिक सञ्जालबाट सरकारको निर्णयप्रति कडा प्रतिक्रिया जनाइरहेका छन्।

प्रधानमन्त्री दाहाल यसअघि भारतविरोधी कित्तामा थिए। पहिलो पटक प्रधानमन्त्री हुँदा रुक्मांगत कटवाल प्रकरणमा दाहालले भारतको ब्याकिङमा पेलाइ खाएका थिए। सत्ता छाडेर सडकमा पुगेका दाहालले त्यतिबेला नयाँ वानेश्वरको कोणसभालाई सम्बोधन गर्दै भनेका थिए, ‘हामी यहाँ कोहीसँग वार्ता गर्दैनौं। हाम्रो वार्ता सिधै दिल्लीसँग हुन्छ।’ उनले त्यो दिन भारतलाई ‘विदेशी प्रभु’को संज्ञा पनि दिएका थिए। Continue reading

Share on FacebookShare on Google+Tweet about this on TwitterShare on LinkedIn

परीक्षाफल प्रकाशित

timthumbत्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुद्वारा २०७२ साल माघमा सञ्चालित कानुन सङ्कायतर्फ बिएलएलबी द्वितीय वर्षको परीक्षाको परीक्षाफल आज प्रकाशित गरिएको छ। Continue reading

Share on FacebookShare on Google+Tweet about this on TwitterShare on LinkedIn

THIS IS THE BOMB AGAINST THE COLD AND THE FLU! YOU’LL FEEL MUCH BETTER IN JUST 24 HOURS!

cold-and-cough-1Cold and cough – we all know that these two are minor ailments, but if you don’t pay attention to them and don’t treat them on time, they can turn into an extremely irritating and dangerous disease. We can also say that dry cough is especially more annoying, because it makes you feel much worse and uncomfortable. And the worst thing about it is that you can’t concentrate on anything. Continue reading

Share on FacebookShare on Google+Tweet about this on TwitterShare on LinkedIn

Nepal defeat China, register first win in Women’s World Cup Asia Qualifier

75974Nepal defeated China by 20 runs in the ICC Women’s World Cup Asia Qualifier 2016 at the Kowloon Cricket Club in Hong Kong on Tuesday. It was Nepal’s first victory after two consecutive defeats in the four-team double-league contest.

Batting first, the Nepali eves posted a target of 96 runs with top scorer Nary Thapa making 38. Nirmala Kumari Shahi contributed 14 and Jyoti Pandey 10. Continue reading

Share on FacebookShare on Google+Tweet about this on TwitterShare on LinkedIn

अब सरकारी कर्मचारीहरूले छोराछोरीलाई सरकारी विद्यालयमा पढाउनुपर्ने

imagesकाठमाडौं, २६ असोज,  सरकारी तलब भत्ताखाने सरकारी कर्मचारी र शिक्षकहरुले अनिवार्यरुपमा आफ्ना छोराछोरी सरकारी विद्यालयमा पढाउनुपर्ने भएको छ ।

सरकारले यसो नगरिए सरकारी कर्मचारी र शिक्षकलाई कारवाही हुने गरी शिक्षा ऐन संशोधन गर्दैछ । शिक्षा ऐन संशोधनसँगै सरकारी तलब र सुविधा लिने कर्मचारी वा शिक्षकले आफ्ना सन्तान सरकारी विद्यालयमा नपढाए उनीहरुलाई Continue reading

Share on FacebookShare on Google+Tweet about this on TwitterShare on LinkedIn